अदालतको फैसला/आदेश : पुर्ण पाठ कसरी हेर्ने ?

सर्वोच्च अदालत, उच्च अदालतहरु, जिल्ला अदालतहरु र विशेष अदालतका २०६९ साल साउन १ गतेपछिका फैसला वा अन्तिम आदेशहरु सर्बोच्च अदालतको वेवसाइटबाट जोसुकैले पनि हेर्ने, डाउनलोड गर्ने तथा प्रिन्ट गर्ने समेतको व्यवस्था मिलाइएको छ। यस्तो फैसला वा आदेशको आधिकारिकताको लागि भने सम्बन्धित अदालतवाट नियमानुसार प्रमाणित गराइ लिनुपर्नेछ।

हेर्ने, डाउनलोड गर्ने : https://supremecourt.gov.np/cp

Leave a Reply

Your email address will not be published. Required fields are marked *