ईभीको कर बढेन, एकैपटक धेरै आयात गर्ने व्यापारीले सोचे झैं भएन

काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार जाँचपास गराएका थिए ।

तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरूले सोचे झैं भएन ।

Nabil bank
Shivam Cement
Laxmi sunrise bank 2034
Connect IPS

Leave a Reply

Your email address will not be published. Required fields are marked *