घरजग्गा किनबेचमा कालोधन रोक्न नयाँ उपाय, किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्ट अनिवार्य

२० जेठ, काठमाडौं । घरजग्गा किनबेचमा कालोधन अधिक प्रयोग भएको नष्कर्षका आधारमा अगामाी दिनमा सरकारले कडा नीति अपानाउने भएको छ ।
नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सले ग्रे लिस्टमा राख्नुको मूख्य कारण नै घरजग्गा किनबेचमा कालो धन प्रयोग गरिएको कारण हुने सक्ने अनुमान गर्दै आगामी दिनमा लिखत पारित गदर्न बैंक स्टेटमेन्ट अनिवार्य रुपमा बुझाउनुपर्ने व्यवस्थाको शुरुवात गर्न लागिएको हो ।
हेर्नुहोस् भूमि व्यवस्थापन विभागको पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *