गोदावरी : काठमाडौं नजिक ट्राउट माछा पाइने र आन्तरिक पर्यटकको घुईंचो हुने स्थल
राम्रो सञ्चार/डेस्क|प्रकाशित मिति: जेष्ठ १५, २०८२ १८:४१
१५ जेठ । तपाईं काठमाडौं नजिक, उपत्यका भित्रै ट्राउट माछा खाने रिसोर्ट वा परिवार सहितको आधादिने भ्रमण गन्तव्यको खोजीमा हुनुहुन्छ ? यदी त्यस्तो चाहना भएमा सिरुपाते ट्राउट फर्म एण्ड रिसोर्ट प्रा. लि. तपांईंको छनौट हुन सक्नेछ ।